Logo

अर्थ

अर्थ समितिको बैठक बस्दै


११ फाल्गुन २०८१, आइतबार  

23
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ४८ बजे