घोडागाउँ नेपालको पहाडमा अवस्थित रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका १ मा पर्ने सुन्दर गाउ हो ।

पूर्ण खोप घोषणा गरिएको घोडागाउँलाई धार्मिक तथा साँस्कृतिक पर्यटन, ऐतिहासिक स्थल, युद्ध पर्यटकको विशेष महत्वपूण स्थानको रुपमा लिइन्छ ।





तस्बिरहरु : टार्जन लिम्ब \नेपाल न्यूज बैंक
प्रतिक्रिया