काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ८३ पैसा र बिक्री दर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपियाँ ३८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपियाँ ७४ पैसा र बिक्री दर १७५ रुपैयाँ ४९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपैयाँ ०९ पैसा र बिक्री दर ३८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया