Logo

राजनीति

राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमनको तयारी



काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल भएको छ ।

सोमबार सिंहदरबारस्थित समिति सभाहलमा बसेको राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल भएको हो ।

बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।  

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : २९ बजे