Logo

Breaking News 1

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, गौरवका आयोजनाको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने



काठमाडौं । सङ्घीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ३५ बजे