Logo

Breaking News 1

तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्बिरहरु)



रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो ।

चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ ।

यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : ४४ बजे