त्रिशुली र्याफ्टिङ (जलयात्रा)को महत्व बोकेको नदी हो । काठमाडौंबाट नजिकै रहेको त्रिशुली नदीमा र्याफ्टिङमा रमाउनेहरुको भीड देख्न पाइन्छ । त्रिशुली साहसिक पर्यटनको हबका रुपमा पनि मानिने गरेको छ । तस्बिर : टार्जन लिम्बु् नेपाल न्यूज बैंक





Breaking News 1
१३ पुस २०८१, शनिबार
त्रिशुली र्याफ्टिङ (जलयात्रा)को महत्व बोकेको नदी हो । काठमाडौंबाट नजिकै रहेको त्रिशुली नदीमा र्याफ्टिङमा रमाउनेहरुको भीड देख्न पाइन्छ । त्रिशुली साहसिक पर्यटनको हबका रुपमा पनि मानिने गरेको छ । तस्बिर : टार्जन लिम्बु् नेपाल न्यूज बैंक
प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ५ : ३८ बजे
प्रतिक्रिया