Logo

विश्व

चीनमा उत्पादित ताजा फूलको निर्याय बढ्यो



एजेन्सी । चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनको ताजा फूलको निर्यात बढेको छ । चिनियाँ फूलको माग देश एवम विदेशमा बढ्न थालेको हो ।

विदेश निर्यात बढेपछि दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा कामदारहरूअष्ट्रेलियाका लागि तय गरिएको सिम्बिडियम अर्किडको ब्याच प्याकिङमा व्यस्त छन्। स्थानीय व्यापारीहरु फुलको माग बढेकोमा खुशी छन् ।

भन्सार तथ्याङ्कले देखाउँछ कि युनानबाट ताजा फूलको निर्यात वर्षको पहिलो ११ महिनामा करिब ९२ मिलियन अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हो। विशेषगरी ओशिनिया, रुस र जापानबाट पनि माग बढिरहेको फूल व्यापारीले बताए ।(सीसीटिभीप्लस)

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ११ : ४४ बजे