Logo

Breaking News 1

पर्यटकीय क्षेत्र पाटन दरबार स्क्वायर (फाेटाेफिचर)



काठमाडौं । काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ४३ बजे