काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई नगरकोट स्थित क्लब हिमालयमा आकर्षक छुट प्रदान गरिने भएको छ। बैंक र क्लब हिमालय बीच भएको सम्झौताअनुसार, बैंकका ग्राहकलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। उक्त सम्झौताले बैंकका ग्राहकलाई नगरकोटको प्रमुख पर्यटन स्थलमा सस्तो दरमा विश्राम लिन अवसर प्रदान गर्नेछ।
२० मंसिर २०८१, बिहिबार
115
Shares
प्रतिक्रिया