बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
मुख्य समाचार
१८ मंसिर २०८१, मंगलबार
बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार ११ : ३१ बजे
प्रतिक्रिया