Logo

कर्पोरेट

गरिमा विकास बैंकको  संस्थापक शेयर सर्वसाधारणमा जारी



काठमाडौं । गरिमा विकास बैंकले संस्थापकमा विक्री नभएपछि १ लाख ८ हजार १३० दशमलव ३२ कित्ता शेयर निष्कासन गरेको छ ।

 संस्थापक शेयर कारोबार गर्नका लागि १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

मंसिर १५ गते कम्पनीले संस्थापक शेयरधनी बाहेक सर्वसाधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्ने गरि यी शेयर निष्कासन गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ४८ बजे