Logo

कर्पोरेट

लक्ष्मी सनराइज बैंकले ग¥यो लाभांश घोषणा



काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । गत शुक्रबार बसेको बैंकको बैठकले आव २०८०र८१ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ५९ बजे