Logo

कर्पोरेट

२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ मा पुगेको हो । 

आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, माहुली लघुवित्तको ६.११ प्रतिशत, धौलागिरी लघुवित्तको ५.४९ प्रतिशत सहित ६४ कम्पनीको सेयर बढेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ३ : ३० बजे