काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष पदका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।
उक्त पदको लागि आइतबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल र अन्य दलका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गरेको जनाइएको छ।
प्रतिक्रिया