Logo

कर्पोरेट

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सातको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा बन्द भएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २० बजे