Logo

मुख्य समाचार

बाढीपहिराेमा परि दुई सय ३९ जनाको मृत्यु


१८ आश्विन २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । हालैको बाढीपहिराेमा परि दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ५४ बजे