Logo

Breaking News 1

सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथको दृश्य (फोटो फिचर)



काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष बुधबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : ५३ बजे