Logo

धर्म / संस्कृति

आजको राशिफल 



मेष

सामाजकि कार्यमा प्रतष्ठिा र सम्मान मल्निे तथा माङ्गलकि कर्मप्रत िअभरिुच िजाग्ने राम्रो दनि छ । भ्रम, चन्तिा वा शङ्काको नविारण हुनेछ ।

बृष
पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तर्सिना जाग्नसक्छ, तर परबिन्दमा खुम्चनु पर्दा मन नरिाश बन्ने समय हो । अनुभव वा सीपको प्रयोग गरी आम्दानी बढाउन सकनिे छ ।

मथिुन
सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मत्रिवर्गले पनि साथ दिने समय छ ।

कर्कट
प्रकृतमिा समय बतिाउँदा छटपटी र नरिाशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, कनिभने परविार भनेको आधारभूत पक्ष हो, सुखसुवधिा भनेको केवल साधनमात्र हो ।

कन्या
सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रति हुनसक्दैन, तर पन िआर्थकि सन्तुलन कायम रहने दनि हो ।

तुला
सामाजकि क्षेत्र वा फाल्तु वषियमा केन्द्रति हुँदा कार्यक्षेत्र प्रभावति बन्नसक्छ, तथाप िकूटनीतकि बुद्धकिो उपयोग गर्दा हाँकेरताकेका काममा सफल भइने छ ।

बृश्चकि
पारविारकि बन्दोबस्ती वा व्यक्तगित प्रयोजनका लाग िकेही धनको आवश्यकता पर्नसक्छ । पतबिाट कुनै उपहार वा भौतकि उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ ।

धनु
क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबति गर्ने दनि हो, नौलो वषियको जानकारी लएिर प्राज्ञकि क्षमतालाई तखिार्ने अवसर मल्निेछ ।

मकर
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन परिोलनिे दनि हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।

कुम्भ
भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखन्छि, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ ।

मीन
कुनै नयाँ वषियवस्तु वा प्रावधिकि ज्ञानले आकर्षण गरेको समय छ, परश्रिम गर्ने छात्रछात्राले उत्कृष्ट परणिाम प्राप्त गर्नेछन् । दायत्वि र जम्मिेबारी थपनिे समय हो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ५ : ४० बजे