काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ मा पुगेर बजार बन्द भएको छ ।
सोमबार सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
सोमबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुदाँ ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २४ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया