काठमाडौं । प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।
बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
अर्थ
२४ भाद्र २०८१, सोमबार
काठमाडौं । प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।
बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ९ : १९ बजे
प्रतिक्रिया