काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० मा पुगेर बन्द भएको छ । आइतबार चार कम्पनिको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो साताको पहिलो दिन सिईडबी हाइडा«ेपावर सहित दस कम्पनि भए मालामाल ।
प्रतिक्रिया