Logo

ग्यालेरी

जनताको गुनासो सुन्न राष्ट्रपति पौडेल पुगे भक्तपुर (फोटो फिचर)


१४ भाद्र २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जनताको गुनासो सुन्न शुक्रबार भक्तपुर पुगेका छन् ।

हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ अन्तर्गत पहिलो दिन आज उनी भक्तपुर गएका हुन् ।

राष्ट्रपति पौडेलले भक्तपुरका स्थानी जनतासँग कुराकानी गरेर उनीहरूको गुनासो सुनेका छन् ।

सोही कार्यक्रम अन्तर्गत नै राष्ट्रपतिले अब हरेक महिनाको एक दिन सार्वजनिक स्थानमा गएर जनतासँग अन्तरक्रिया गर्ने बताइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १ : ३३ बजे