Logo

Breaking News 1

मुस्ताङको अन्तिम गाउँ सन्ताक !



समुन्द्र सतहबाट ३७८० मिटरमा अवस्थित यस गाउँ जोमसोमबाट ३५ किमिको दुरीमा पुग्न सकिन्छ । १२ घर धुरी भएको यस गाउँमा करिब ४० जना मानिसको बसोबास रहेको छ । २०२२ मा मात्र नेपालको नक्सामा उक्त गाउँलाई समावेश गरिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ९ : ३६ बजे