Logo

अर्थ

बिहीबार सुनको मूल्य स्थिर



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ ।

हिजो पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासंघले जानकारी दिएको छ । जसअनुसार, आज चाँदीको प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : ३२ बजे