Logo

Breaking News 1

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चल्याे



काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार गोली चलेको हाे ।

ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको जनाइएकाे छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : ०३ बजे