Logo

धर्म / संस्कृति

आजकाे राशिफल



मिति २०८१ असार २८ गते शुक्रबारकाे राशिफल

मेष (चु चे चो ला लि लु ले लो अ )

आज कार्यालयसम्बन्धी कारोबार सन्तोषजनक रहनेछ । आफ्नो बुद्धिको पूरा उपयोग हुनेछ । यात्रा भने कष्टपूर्ण नै हुनेछ । बोलीमा थोरै लगाव लगाउनु पर्ला ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

आज तपाईँको पराक्रम बढ्नेछ । बन्धुबान्धवको सहयोग पाइनेछ । स्वस्थ्यमा आएको समस्या हट्नेछ । धनप्राप्तिको योग रहेको छ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

आज अत्याधिक खर्च होला । बसेको स्थान छोड्नु पर्नेछ । शत्रु भने परास्त हुनेछन् । लामो यात्रा हुने प्रबल सम्भावना छ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

तपाईँले सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ । स्वास्थमा सुधार हुनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे)

आज तपाईँको राम्रो दिन रहेको छ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्रामा निस्किनु पर्ने हुनसक्छ । कुटुम्बको सहयोग रहनेछ ।

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आज पराक्रम बढ्नेछ । धन र मान प्राप्तिको योग छ । आय आर्जन राम्रो हुनेछ । दाजुभाइसँग भेटघाट हुनेछ ।

तुला ( र रि रु रे रो ता ति तु ते )

आजको दिन गरेको कर्म खेर जाँदैन । शरीरमा स्पूmति आउँनेछ । स्थायी सम्पत्ति जोडिनेछ । बोली बिक्नेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको समय भाग्योदयको हुनेछ । शत्रुहरु परास्त हुनेछन् । पढाइ लेखाइतिर मन जानेछ । सन्तान सुख पाइनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आजको दिन तपाईँको प्रतिकूल छ । कसैसँग मनमुटाव हुनसक्छ । अरुको तर्कले आपूmलाई परास्तगर्न सक्नेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

घरपरिवारसँग रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथकाम गरिनेछ । नयाँ सामान खरिद गरिनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा )

शत्रु बलियो रुपमा देखिनेछन् । सतर्क भएर काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट पनि थोरै लाभहोला । मान सम्मानमा आँच आउला । स्वास्थमा समस्या आउनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची )

धर्मिक सुख प्राप्त हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । भाग्यले हर क्षेत्रमा साथ दिनेछ । सन्तोषजनक उपलब्धि हुनेछ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : ३१ बजे