Logo

समाचार

रौतहटको कटहरियाका मेयर र उपमेयरविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा



काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यस्तै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ५ : ०१ बजे