Logo

Breaking News 1

रास्वापाको केन्द्रीय समितिको बैठक जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहँदाको समीक्षा, महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ । 

साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा। मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : ५५ बजे