Logo

Breaking News 1

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । परिवर्तित राजनीतिक विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेकाे हाे ।

बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने जनाइएकाे हाे ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ०६ बजे