Logo

Breaking News 1

कांग्रेसले बोलायाे विपक्षी दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक आज साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ४० बजे