Logo

Breaking News 1

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेससँग सरकार बनाउने सहमति गरेका उनी प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

कांग्रेससँग मध्यरात भएको सहमतिबारे जानकारी गराउन ओली बालुवाटार पुगेका जनाइएककाे छ । आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने जानकारी दिदै ओलीले बदलिएको परिस्थितीलाई सहजीकरण गर्न प्रचण्डलाई बताउने जनाइएकाे छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ५० बजे