Logo

अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पाँच रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आइतबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।

हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागु भएकाे छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : १५ बजे