Logo

मुख्य समाचार

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित



काठमाडौं । राप्रपाको महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापालाई पराजित गर्दै कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरेर पराजित भएकि हुन ।

शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४३ बजे