Logo

मुख्य समाचार

एसईई नतिजा : यस्तो छ विद्यार्थीको विषयगत ग्रेडिङ (सूचीसहित)



काठमाडौँ । बुधबार प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई) को विषयगत ग्रेडिङ सार्वजनिक भएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको हो ।

नियमिततर्फ कुल ४ लाख ६४ हजार ७१९ परीक्षार्थीमध्ये कुन विषयमा कति परीक्षार्थीको कस्तो ग्रेड आयो तलको तालिकामा हेर्नुहोस् :

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ५५ बजे