Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

समाचार

कक्षा १२ को नतिजा सार्वजनिक हुदै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ । बोर्डले आज नै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

नतिजा सार्वजनिक गर्नेलगायत  बिभिन्न तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । जसमा तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ४० बजे