Logo

अर्थ

बिहीबार सुनको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ।

चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : १६ बजे