Logo

समाचार

थप ९ लाख डोज कोभिसिल्ड खोप आज आउँदै



काठमाडौं । कोभ्याक्स सुविधामामार्फत बुधबार थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ ।

कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आइसकेको छ। 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : ०९ बजे