Logo

Breaking News 1

बहालवाला प्रहरी निरीक्षक पक्राउ



काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।

उनीमाथि आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ०० बजे