Logo

मुख्य समाचार

सशस्त्र प्रहरीका ११ एसपीको बढुवा, को-को परे ?



काठमाडौं । सशस्त्र प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी)को बढुवा भएको छ ।

बढुवा समितिको बैठकले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको हो ।

एसएसपीमा बढुवा हुनेमा एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकुष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ५६ बजे