Logo

समाचार

एमाले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)



काठमाडौं। नेकपा एमालेको जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको  प्रारम्भिक सूची सार्वजनिक भएको छ ।

एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएकाहरूसहितको सूची प्रकाशन गरेको हो ।

सूची प्रकाशित भएसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिने छ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहेमा नाम फिर्ता गर्न पाउने र दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : २० बजे