Logo

मुख्य समाचार

रुपन्देहीको कांग्रेस सभापतिमा रामकृष्ण खाण निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस रूपन्देही जिल्लाको सभापतिमा रामकृष्ण खाण निर्वाचित भएका छन्।

शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

खाण गृहमन्त्री बालकृष्ण खाणका भाई हुन् । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : २२ बजे