Logo

राजनीति

उजुरीलाई चिर्कट्टो भनेका गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- के ताम्रापत्रमा लेख्नुपर्ने हो ?



काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई पदमा बसिरहन नैतिकताले नदिने बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रतिमा गौतमले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।

गृहमन्त्रीले आफूविरुद्ध परेको उजुरीलाई चिर्कट्टोको संज्ञा दिएको भन्दै उनले आपत्ति जनाइन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १२ : १६ बजे