Logo

राजनीति

सुन तस्करी छानबिन गराउन भूमिका खेलेकोमा प्रदीप पौडेलले एमालेलाई दिए धन्यवाद



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करीको छानबिन गर्न भूमिका खेलेकोमा धन्यवाद दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै तस्करीको छानबिन राज्यको संयन्त्रबाट हुन नसक्ने भन्दै जाँचबुझ आयोग बनाउन माग गरेकोप्रति धन्यवाद दिएका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : ५९ बजे