Logo

राजनीति

संसद्मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार कसरी चलाउँछ ? : विराजभक्त श्रेष्ठ


११ फाल्गुन २०८०, शुक्रबार  

230
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक संख्या पुर्याउन नसकेको भन्दै सरकारले संसद्मा माफी माग्नपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रतिपक्षीका कारण सदन रोकियो भनेर सत्तापक्ष भाग्न नपाईने भन्दै प्रतिपक्षीको कारण सदन नरोकिएको प्रष्ट पारे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ५२ बजे