काठमाडौं, । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।
१० ओभरको समाप्तिमा एक विकेटको क्षतिमा नेपालले ६५ रन जोडेको छ ।
Breaking News 1
१८ भदौ २०८०, सोमबार
काठमाडौं, । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।
१० ओभरको समाप्तिमा एक विकेटको क्षतिमा नेपालले ६५ रन जोडेको छ ।
प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार ४ : ०४ बजे
प्रतिक्रिया