Logo

Breaking News 1

आइसीसी महिला टि २० विश्वकप छनोट : नेपाललाई दियाे बहराइनले ३२ रनकाे लक्ष्य



काठमाडौँ ।आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनबाट जितका लागि ३२ रनको सामान्य लक्ष्य पाएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएका हो ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  १२ : २६ बजे