Logo

Breaking News 1

संसदमा एमालेको नाराबाजी


२६ श्रावण २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष एमालेले संसद बैठकमा अवरोध गरेको छ ।

शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ ।

रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : २५ बजे