Logo

Breaking News 1

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना


२५ श्रावण २०८०, बिहिबार  

69
Shares

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

ब्लड प्रेसर र मुटुको धडकन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । चिकित्सकको निगरानीमाा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : ४० बजे