Logo

समाचार

युवकको शव फेला


१२ श्रावण २०८०, शुक्रबार  

69
Shares

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरमा एक युवकको शव फेला परेको छ । शुक्रबार बिहान  हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते अवस्थामा भेटिएका हनुमानगर कंकालिनी–१० कै अजय मण्डललाई  उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ३० बजे